५ आश्विन २०८१ शनिबार
image/svg+xml

दलित उत्थान तथा विकास प्राधिकरण स्थापनाको काम सुरु भइसक्यो: अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल दलित उत्थान तथा विकास प्राधिकरणको संस्थागत व्यवस्था गर्ने कार्यलाई अघि बढाइएको बताएका छन्।

गाउँगाउँमा बिजुली पुर्‍याउन सरकारले काम गर्दैछ : राज्यमन्त्री तामाङ

ऊर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले ७७ जिल्लामा उज्यालो नेपालको अनुभूति दिने गरी विद्युतीकरण गर्ने बताएका छन् ।आइतबार ललितपुर निर्माण व्यवसायी सङ्घले आयोजना गरेको एक कार्यक्रममा बोल्दै राज्यमन्त्री तामाङले यस्तो कुरा बताएका हुन।

म्यानमारमा बाढीका कारण ७४ जनाको मृत्यु, ८९ जना बेपत्ता

म्यानमारमा आएको भीषण बाढीका कारण सेप्टेम्बर १३ को साँझसम्म ७४ जनाको मृत्यु भएको छ । अन्य ८९ जना बेपत्ता भएका छन् ।

संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पुर्‍याउने गरी संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सामाजिक सञ्जालबाट गायब भए क्रिकेटर सन्दीप लामिछाने

क्रिकेटर सन्दीप लामिछाने फेसबुक पेज, इन्स्टाग्राम र एक्स (ट्वीटर) बाट गायब भएका छन्।

एमालेले भन्योः उपसभामुखको विषय गिजोलियो, अब राफसाफ गर्नुपर्छ

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा रानाको विषय विपक्षी दलबाटै गिजोलिएकाले अब राफसाफ हुनुपर्ने बताएका छन्।

विधायन समितिको सभापतिमा एमाले र नेकपा एसबीच प्रतिस्पर्धा

राष्ट्रिय सभाअन्तर्गतका दुई समितिको सभापतिमा तीन जनाको उम्मेदवारी परेको छ।

सदन अवरोधबारे छलफल गर्न माओवादीले माग्यो एक घण्टाको समय

सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको सदन अवरोध हटाउनेबारे छलफलमा अझै सहमति जुट्न सकेको छैन।

नेपालमा २५ प्रतिशतले बढ्यो सडक दुर्घटनाबाट हुने मृत्युदर, सडक सुरक्षा विधेयक पारित गर्न माग

प्रधानमन्त्री केपी शर्मा ओलीलाई संयुक्त प्रतिवेदन बुझाउँदै टोलीले राष्ट्रिय सडक सुरक्षा रणनीतिलाई अनुमोदन गर्न र थप ढिलाइ नगरी शक्तिशाली सडक सुरक्षा परिषद् गठन गर्न पनि आग्रह गरेको छ।

वन कार्यालयले एक लाख ३८ हजार बिरुवा बाँड्यो

चितवनमा ३१ दशमलव ६५ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको छ। गत असार १५ गतेदेखि हालसम्म सो क्षेत्रफलमा वृक्षरोपण गरिएको हो।

सञ्चय कोष,नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषको दायरा स्पष्ट गर्नुपर्छः जितेन्द्र धिताल

कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्वसको अवसरमा कर्मचारी सञ्चय कोषले पछिल्ला दिनहरूमा गर्दै आएका कार्य र सञ्चयकर्ता वा आम कर्मचारीले कोषबाट पाउने सुविधा लगायका विषयहरू छन्।

गृहमन्त्री लेखक भन्छन्ः प्रहरीमा उर्जा थप्न सरकार प्रयत्नशील छ

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उर्जाशिल र थप व्यवसायिक बनाउन प्रयत्नशील रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्