६ पुस २०८१ शनिबार
image/svg+xml

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीद्वारा मुक्तिनाथमा पूजाअर्चना

नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले शनिबार मुस्ताङ जिल्लास्थित मुक्तिनाथ मन्दिरको भ्रमण गरेका छन।

पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ।

मुक्तिनाथ–पुराङ–झोङ–तेताङ सडक निर्माण सुरु

मुस्ताङको वारागुङ–रानीपौवाबाट मुक्तिनाथ–पुराङ–झोङ हुँदै तेताङ जोड्ने सडक खोल्ने तथा स्तरोन्नति गर्ने आयोजना सुरु भएको छ।

सकसपूर्ण मुक्तियात्रा: बाढी, कटान र पहिरोको चुनौती

पहिरो र बाढीका कारण यातायात प्रभावित हुने गरेको छ। यात्रीलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको व्यभार बढेको छ। बाढी, कटान र पहिरो नियन्त्रणको काम तत्काल गर्न नसके नियमित यातायात सञ्चालन गर्न समस्या हुनुका साथै निर्माण भएका संरचनामा क्षति पुग्ने देखिएको छ।

लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना

मुस्ताङको लोमान्थाङमा पश्मिनाको कच्चापदार्थका रुपमा प्रयोग हुने च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना भएको छ। नेपाल पश्मिना उद्योग सङ्घले लोमान्थाङमा सञ्चालन गरेको भुवा सङ्कलन केन्द्रमा प्रशोधन गर्ने उपकरण जडान गरेको हो।

मुक्तिनाथ बैंकका ग्राहकलाई अस्पतालको सेवामा छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सेवा दिन पोखराको पृथ्वीचोकमा रहेको दीर्घायु पोखरा अस्पतालसँग व्यावसायिक सम्झौता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्