४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सकसपूर्ण मुक्तियात्रा: बाढी, कटान र पहिरोको चुनौती

पहिरो र बाढीका कारण यातायात प्रभावित हुने गरेको छ। यात्रीलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको व्यभार बढेको छ। बाढी, कटान र पहिरो नियन्त्रणको काम तत्काल गर्न नसके नियमित यातायात सञ्चालन गर्न समस्या हुनुका साथै निर्माण भएका संरचनामा क्षति पुग्ने देखिएको छ।

लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना

मुस्ताङको लोमान्थाङमा पश्मिनाको कच्चापदार्थका रुपमा प्रयोग हुने च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना भएको छ। नेपाल पश्मिना उद्योग सङ्घले लोमान्थाङमा सञ्चालन गरेको भुवा सङ्कलन केन्द्रमा प्रशोधन गर्ने उपकरण जडान गरेको हो।

मुक्तिनाथ बैंकका ग्राहकलाई अस्पतालको सेवामा छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सेवा दिन पोखराको पृथ्वीचोकमा रहेको दीर्घायु पोखरा अस्पतालसँग व्यावसायिक सम्झौता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्