२०८१ को एसइई नतिजा: परीक्षा प्रणाली सुधारको प्रयास
२०७८ सालपछि फेरि यो कार्यक्रमले बिस्तारै गति लिन थाल्यो। कोभिडअघि प्रदेश र जिल्लातहमा सञ्चालन गरिएको कार्यक्रम यसपटक भने पालिका तहमा पुगेको छ।
२०७८ सालपछि फेरि यो कार्यक्रमले बिस्तारै गति लिन थाल्यो। कोभिडअघि प्रदेश र जिल्लातहमा सञ्चालन गरिएको कार्यक्रम यसपटक भने पालिका तहमा पुगेको छ।
शुक्रबार दिउँसो ३:२० बजेको समयमा चितवन, इच्छाकामना गाउँपालिका-४ घर भई बस्ने ४८ वर्षीय हिरालाल सुनारले चलाएको बा.प्र.०१-०२६ च २६०५ नम्बरको डि.आई. गाडीले रामकोट घर भएका ३५ वर्षीय कृष्ण थापाले चलाएको बा ६५ प ६१६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
नेपालको जितमा पूर्णिमा राईले ह्याट्रिकसहित चार गोल गरिन्। सेनु परियारले दुई गोल थपिन्। नेपालले पहिलो हाफमा तीन गोल गरेको थियो।
सन्तकुमार केसीको रचना र रमेश क्षितिज गिरीको संगीत रहेको यो गीत रोमश भण्डारीले संगीत संयोजन गरेका छन्।
सरकारी सेवामा हरेक वर्ष महिला कर्मचारीहरूको उपस्थिति बढ्दै गएको छ।
संघले मौद्रिक नीतिले मुलुकको आर्थिक स्थायित्व, वित्तीय समावेशीकरण र निजी क्षेत्रको पुँजी निर्माणमा योगदान पुर्याउने अपेक्षा गरेको छ।
जनमत पार्टीले गैरआवासीय मधेसी सङ्घका पूर्वसंयोजक तथा केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह र केन्द्रीय सदस्य वीरेन्द्र साह सोनारलाई स्पष्टीकरण सोधेको छ।
मन्त्री देउवाका अनुसार फाप्ला क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सहित सबै प्राविधिक तयारीहरू यसअघि नै सम्पन्न भइसकेका छन्।
जनमत पार्टीका असन्तुष्ट नेताहरूले 'जनस्वाभिमान यात्रा' सुरु गरेका छन्। पार्टीबाट निलम्बित राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साह, कोषाध्यक्ष सुरेन्द्र नारायण यादव, केन्द्रीय सदस्य वीरेन्द्र साह सोनारलगायत नेताहरूले शुक्रबार (आज) रौतहटबाट यात्रा सुरु गरेका हुन्।
लासीबजारमा ४८ वर्षीया उर्मिला बुढाले सञ्चालन गरेको ओम हिमा होटलबाट जुवातास खेलिरहेको अवस्थामा नगदसहित १० जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा राप्रपासहित विभिन्न ८४ वटा संघसंस्थाले उनलाई सम्मान गरेका हुन्।
अन्तर्राष्ट्रिय विमानस्थललाई ‘देशको मुहार झल्किने ठाउँ’ मानिन्छ। विदेशबाट आउने आगन्तुक तथा पर्यटकका पहिलो पाइला टेक्ने ठाउँ नै विमानस्थल रहने भएकाले विश्वव्यापी रूपमै त्यो मान्यता कायम छ।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले भूकम्पको तीव्रता ३.७ रेक्टर स्केल मापन गरेको छ।
नेकपा (एमाले)का निलम्बित सचिव टोपबहादुर रायमाझीको पक्षमा पनि हस्ताक्षर अभियान सञ्चालन गरिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझी अहिले थुनामा छन्।
करको दायरा र दर दुवै बढाउनुपर्ने बताउँदै उनले सरकार स्थिर कर नीतिको पक्षमा रहेको प्रस्ट पारे।