१४ आश्विन २०८१ सोमबार
image/svg+xml

मधेश प्रदेशमा क्षतिको आँकल गरिँदै, बाढीबाट चार सय ८८ जना विस्थापित

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुभाष बोहराको अनुसार महोत्तरीमा दुई र सप्तरीमा एक गरी तीन जनाको मृत्यु भएको छ भने सर्लाहीका एक जना बेपत्ता छन्।

बागमती सरकारले चणिकलाललाई डेढ लाख नगदसहित सम्मान गर्ने

बागमती प्रदेश सरकारले काभ्रेका चणिकलाल तामाङलाई डेढ लाख नगदसहित सम्मान गर्ने भएको छ।

चाउचाउको प्याकेटमा ‘हेक्सो ब्लेड’ पुर्‍याइएदिए पछि फरार भएका थिए नौजना थुनुवा

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट फरार भएका ९ जना थुनुवाले हेक्सो ब्लेडको प्रयोग गरेको खुलेको छ।

डा.भट्टराई भन्छन्ः राज्य जनताको निम्ति जनताले बनाएको हो, राज्यको निम्ति राज्यले बनाएको हैन

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकमा आपतकालीन अवस्थामा पनि सरकारले मन्त्रीपरिषद्को बैठक बोलाउन नसकेकोमा आलोचना गरेका छन्।

सार्वजनिक यातायातका यातना

संविधानको भाग ३ मा नागरिकको मौलिक हक सुनिश्चित छ। नागरिकका मौलिक हक मानव अधिकारसँग अन्तरसम्बन्धित छन् तर नेपालमा नागरिकले दिनहुँ भोगिरहेका समस्या र सास्तीप्रति बदलिइरहने सरकारहरू बेखबर जस्तै देखिन्छन्।

तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा

तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँस्थित गौरीगाउँ ताल ओझेलमा परेको छ। बजारबाट दक्षिणतर्फ नजिकै रहेको भए पनि प्रचारप्रसार नहुँदा सो ताल ओझेलमा परेको हो।

वर्षाले ११ सय मेगावाट विद्युत् अवरुद्ध

अविरल वर्षापछि आएको बाढीले करिब ११ सय मेगावाट विद्युत् अवरुद्ध भएको छ। विद्युत् अवरुद्ध हुँदा नेपाल विद्युत् प्राधिकरणलाई लोड व्यवस्थापनमा कठिनाइ भएको छ।

‘एक्याप’ को प्रवेश शुल्क अब अनलानबाट तिर्न सकिने

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भ्रमण जाने पर्यटकले अबदेखि अनलाइन प्रणालीबाटै प्रवेशाज्ञा (परमिट) लिन पाउने भएका छन्।

१९२ को मृत्यु, संकटमै ‘सम्पर्कविहीन’ सरकार

विपद् आइपरेपछि राहत र उद्धारमा चुकेको सरकारले आफूमातहतका कर्मचारीलाई फेला पार्न सकेको छैन।

अमेरिका भ्रमण सकेर स्वदेश फर्किँदै प्रधानमन्त्री

गत असोज ४ गते संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा भाग लिन अमेरिका भ्रमणमा गएका प्रधानमन्त्री ओली आज अपराह्न ४ बजे काठमाडौँ आइपुग्ने छन्।

खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद

मानवीय क्षति नभए पनि करोडौँ मूल्य बराबरको क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्