३० असार २०८२ सोमबार
image/svg+xml

रौतहटमा ‘ड्रोन’ बाट वनक्षेत्रको निगरानी

मधेश प्रदेशको कुल वन क्षेत्रको २५ प्रतिशत र नेपालको कुल वन क्षेत्रको ३ दशमलव ९६ प्रतिशत वन रौतहट जिल्लामा पर्ने जानकारी दिँदै प्रमुख वन अधिकृत साहले यसको संरक्षणका लागि कुनै कसुर बाँकी नराखेको बताए।

स्पेन भ्रमणबारे छानबिन गर्न आइजिपीलाई गृहमन्त्रीको निर्देशन

मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन्।

पासपोर्ट साइजको फोटो ३० लाखमा बिक्री

मर्लिन मुनरो र पति जो डिम्यागियो विवाहको दुई हप्तामा सान फ्रान्सिस्कोको राहदानी कार्यालय पुगे। दुवै जना हनिमून र कार्य यात्राको लागि जापान जाँदै थिए।

साउन १ देखि केदारनाथको शिर डोलेश्वरमा साउनी मेला हुने

प्रत्येक वर्ष जस्तै यस वर्ष पनि भक्तपुरको केदारनाथको शिर डोलेश्वरमा साउन १ गतेदेखि साउनी मेला सुरु हुने भएको छ।

मन्त्री गुप्तालाई प्रधानमन्त्रीले भने: राजीनामा दिनुस्

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले गुप्तालाई राजीनामा दिन निर्देशन दिएका हुन्।

सुनचाँदीको मूल्यमा उछाल, चाँदीले बनायो नयाँ रेकर्ड

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन एक लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ।

विपद्का बेला मानवीय सहयोगमा जुट्न रास्वपाको आग्रह

विपद् पूर्वको तयारीका लागि स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकाय, स्थानीय विपद् व्यवस्थापन समितिहरूसँग निरन्तर समन्वय गर्न रास्वपाले अनुरोध गरेको छ ।

ट्रान्सजेन्डर बन्ने इच्छा राख्दा सम्बन्ध विच्छेद

परिवारले समस्या समाधान गर्न खोज्दा, युवकले आफ्नो लिंग परिवर्तन गरेर ट्रान्सजेन्डर बन्ने इच्छा व्यक्त गरे।

३३ वर्षमा पूरा पनि भएन दमक-चिसोपानी सडक

झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो।

म्याग्दीका छ विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दीका छ सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्