पहाडबाट मधेस हुँदै भारततर्फ गाँजा तस्करी
गाँजा पहाडबाट मधेस हुँदै सेटिङमा भारततर्फ तस्करी हुँदै आएको खुलेको छ। ट्रकसँग ठोक्किएको कारबाट गाँजा बरामद भएपछि तस्करीको राज खुलेको हो। ट्रक र कार गत शनिबार राति आपसमा ठोक्किएका थिए।

नेपालको चुरेको फेदी, पहाड, जंगललगायत स्थानमा लुकाएर उत्पादित गरिने लागु औषध गाँजा भारतसम्म सजिलै तस्करी हुँदै आएको खुल्न आएको छ।