३ आश्विन २०८१ बिहीबार
image/svg+xml

‘अपराध न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय स्तरको सहकार्य आवश्यक’

गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतीको सामना गर्न कानुन कार्यान्वयन गर्ने निकायबीच अन्तर्राष्ट्रियस्तरको सहयोग र समन्वय आवश्यक रहेको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्