१२ पुस २०८१ शुक्रबार
image/svg+xml

रसुवाको पासाङल्हामु मार्ग बन्द

जिल्लास्थित पासाङल्हामु मार्गअन्तर्गत ग्राङ र ठाडेबीच मूलखर्कमा सडक अवरूद्ध हुँदा यात्रुवाहक बससहित सबै सवारीसाधन रोकिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्