१७ असार २०८३ बुधबार
image/svg+xml

भरतपुर अस्पतालमा अनलाइनबाट टिकट, मेसिनबाट रिपोर्ट

बिरामीको उच्च चापका कारण लामो समय लाइन बस्नुपर्ने भरतपुर अस्पताल आउने बिरामीले अब अनलाइनबाटै टिकट र मेसिनबाट रिपोर्ट लिन सक्ने भएका छन्।

वायुसेवा निगमले नाफा नकमाउनु स्वाभाविकः मन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल (गणेश) ले नेपाल वायुसेवा निगम नाफामा जान नसक्नु स्वाभाविक भएको बताएका छन्।

सरकारले भन्यो- सरकारी कागजात मोबाइल एपबाट ‘स्क्यान’ नगर्नू

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजातहरू मोबाइल एप प्रयोग गरेर स्क्यान नगर्न तीनै तहका सरकारलाई निर्देशन दिएको छ।

विश्वकप: इङ्ग्ल्यान्ड र कंगोबीच प्रतिस्पर्धा हुँदै, दुवै टोली जितको लक्ष्यमा

प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा रहेको इङ्ग्ल्यान्ड समूह ‘एल’ को विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो।

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार महिला पक्राउ

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

निलम्बनका कारण नेपालले तीन अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता गुमाउने

एएफसीले एन्फाका महासचिव किरण राईलाई पत्र पठाउँदै निलम्बनका कारण नेपालले तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने जानकारी गराएको हो।

रोकिएन तस्करी : सर्वसाधारणलाई सास्ती, तस्करलाई मस्ती

रूपन्देही प्रहरीले गत शनिबार ओमसतियाको सानोबलापुरबाट २३ लाख ९ हजार रुपैयाँ बराबरका ३९ वटा आइफोन बरामद गरेको छ।

बजेट रोक्काले मधेसका पूर्वाधार कार्यालयमा तनाव, भुक्तानी नपाउँदा निर्माण व्यवसायी आक्रोशित

मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयले गैरआवासीय भवन निर्माणतर्फको बजेट अन्तिम समयमा रोक्का गरेपछि प्रदेशभरका पूर्वाधार विकास कार्यालयमा तनावको अवस्था सिर्जना भएको छ।

थमन विक हत्या प्रकरण: पूर्व एमाले सांसद कोइरी दोषी ठहर, पाँच वर्ष कैद सजाय

महोत्तरीमा कार्यरत तत्कालीन असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालतबाट सफाइ पाएका नेकपा (एमाले) का पूर्व प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी) लाई उच्च अदालत जनकपुरले दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको छ।

भदौ २४ को घटना साम्राज्यवादी शक्तिले रचेको प्रपञ्च : प्रचण्ड

दाहालले तत्कालीन आन्दोलनका क्रममा देशलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्ने प्रयास भएको उल्लेख गर्दै विदेशी शक्तिहरूले नेपाली राजनीतिक परिवर्तनलाई प्रभावित पार्न खोजेको आरोप लगाए ।

ओली भन्छन्- तत्काल पार्टी एकता होइन, कार्यगत एकता आवश्यक

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा कम्युनिष्ट पार्टीहरूबीच हतारमा सांगठनिक एकता गर्नुभन्दा विचार मिल्ने शक्तिहरूसँग कार्यगत एकता गरेर अघि बढ्नुपर्ने बताएका छन्।

त्रियुगा नगरद्वारा रोजगार केन्द्रित संवाद कार्यक्रम सुरु

स्थानीयस्तरमै रोजगारी सृजना गर्दै युवा विदेश पलायन घटाउने उद्देश्यसहित त्रियुगा नगरपालिकाले ‘रोजगार संवाद कार्यक्रम’ सुरु गरेको छ।

फुटसल मेनिया’मा ४८ टोली भिड्ने, पुरस्कार राशी दुई लाख

प्लस टु’ अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै बिहानी इभेन्ट्सले ‘फुटसल मेनियाः नेसनल इन्टर हाई स्कुल फुटसल टुर्नामेन्ट’ गर्ने भएको छ ।

बैंककमा मन्त्री चौधरीको कूटनीतिक सक्रियता, यूएन ईस्क्याप र बंगलादेशसँग सहकार्य विस्तारमा जोड

भेटका क्रममा नेपालको योग्य जनशक्तिको ईस्क्यापमा प्रतिनिधित्व वृद्धि गर्ने, नेपालमा क्षेत्रीय संवाद तथा प्राविधिक कार्यक्रम आयोजना गर्ने सम्भावनाबारे समेत विचार आदानप्रदान भएको थियो ।

कर्णालीमा जलवायु उत्थानशीलताका लागि नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५ औं बैठकले नेपालमा जलवायु उत्थानशीलता अभिवृद्धिका लागि ८.५ मिलियन अमेरिकी डलर अनुदानस्वरूप वित्तीय प्रस्ताव स्वीकृत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्