२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

पुष्पित ‘पलेशा’

पछिल्लो समय एकैसाथ सबै नेपालीलाई खुसी दिने खबर के थियो ? सम्भवतः अधिकांशबाट आउने उत्तर हो– पेरिस पारालिम्पिकमा पलेशा गोवर्धनले दिलाएको ऐतिहासिक पदक।

ऐतिहासिक पदक विजेता पलेशालाई नगदसहित कांग्रेसको सम्मान

ललितपुरको सानेपामा रहेको केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी कांग्रेसले पारा ओलम्पिकमा तेक्वान्दोमा ऐतिहासिक कास्य पदक जितेकी पलेशालाई सम्मान गरेको हो ।

पारालिम्पिक पदक विजेता पलेशालाई दाहालद्वारा सम्मान

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन्।

पलेशा: फरक क्षमतामा अब्बल

फरक क्षमता भएकी पलेशाको सफलता शृंखलाबद्ध नै छ। एकपछि अर्को ऐतिहासिक सफलतामा उनको नाम जोडिएका छन्। त्यो पनि खेल्न सुरु गरेको छोटो समयमा नै। यसै पनि नेपालमा पारा तेक्वान्दो खेल्न सुरु गरिएको धेरै भएको छैन।

पलेशा–खुसी

पलेशा नेपाललाई नै पहिलो पटक ओलम्पिक पदक जिताउने इतिहासको रचयिता बनिन्। त्यसो त यसअघि पनि टोकियो ओलम्पिकमा दुई बाउट जितेर कीर्तिमान कायम गरेकी उनले गत वर्ष चीनमा आयोजित पारा एसियाली खेलकुदमा पनि कास्य जितेर एसियाडमा पहिलो कास्य भित्र्याउने खेलाडी बन्न सकेकी थिइन्।

अब नेपालसँग पनि ओलम्पिकको मेडल छ : पलेशा गोवर्धन

राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा बुधवार आयोजित आफ्नो स्वागत र बधाई कार्यक्रममा पलेशाले पेरिस पारालिम्पिकमा काँस्य पदक जित्नुको आधार नै आफूमाथि विश्वास गर्नु रहेको बताएकी हुन् ।

नेपाली छोरीलाई कोरियाको बधाई !

नेपालले ओलम्पिक खेल तथा पारालिम्पिक खेलकुदमा सहभागिता जनाउँदै आएकामा पहिलो पटक पदक जितेको दिनलाई इतिहासको पानामा लेखिनेछ भन्ने लाग्छ। नेपाली छोरी पलेशा गोवर्धनले तेक्वान्दोमा हासिल गरेको यो ऐतिहासिक र बहुमूल्य उपलब्धिले विश्व समुदायमा नेपालको छवि उच्च बनाएको छ।

कांस्य पदक विजेता पलेशासँगै खेलकुद मन्त्री चौधरी पनि नगर परिक्रमामा

पेरिस पालालिम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्द्धनको नगर परिक्रमा गराइएको छ।

पेरिस पारालिम्पिक्समा कास्य जितेकी पलेशाले ६५ लाख पुरस्कार पाउने

पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार पाउने छिन ।

पेरिस पारालिम्पिक्सको क्वाटरफाइनलमै रोकिइन् पलेशा

प्रतिस्पर्धात्मक खेलमा पलेशा सुरुवाती अग्रता जोगाउन नसक्दा १०-८ को साँधुरो हार भोग्न बाध्य भइन् ।

पलेशा पेरिस पारालिम्पिक्सको क्वाटरफाइनलमा

विना कुनै दबाब पहिलो चरणको खेल जितेकी पलेशाले अब विश्व नम्बर एक खेलाडी ब्राजिलकी ब्राजिलकी फरनान कार्डोसोको सामना गर्नेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्