जोगिएला त माओवादीको अस्तित्व?
एमालेकाे पोलिटब्युरो बैठकले वाम पार्टीहरूसँग कुनै मोर्चाबन्दीको सम्भावना नरहेको निष्कर्ष निकालेपछि माओवादीसहितका साना वाम दललाई समस्या पर्ने भएको छ।