२८ वैशाख २०८३ सोमबार
image/svg+xml

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा

सरकारले यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरिरहेको हो।

संविधान संशोधन कार्यदलले सञ्चारकर्मीसँग छलफल गर्दै

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले सोमबार सञ्चारकर्मीहरुसँग छलफल गर्दैछ।

सुर्खेतमा कांग्रेसकाे ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’

सुर्खेतको वीरेन्द्रनगरस्थित एक होटलमा कांग्रेसले दुई दिने प्रदेशस्तरीय भेला सुरू गर्न लागेको हो।

एएनओको नवौं अन्तर्राष्ट्रिय शाखा क्यानाडामा

विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिकहरुलाई एकताको एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ स्थापित एसोसिएसन अफ नेप्लिज ओरिजिन (एएनओ) ले क्यानाडामा आफ्नो नवौँ अन्तरराष्ट्रिय शाखा विस्तार गरेको छ।

झापामा पहिलो पटक व्यावसायिक मखनाखेती सुरु

यसमा प्रोटिन, फाइबर, पोटासियम र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ। मधुमेह, मुटुसम्बन्धी समस्या भएका र तौल घटाउन चाहनेहरूका लागि यो अमृत समान मानिन्छ।

बाल पोषण भत्ता ७७ जिल्लामै विस्तार गर्न जोड

बाल पोषण भत्ता सबै जिल्लामा विस्तार गर्न तथा बालबालिकामा लगानी गर्न सरोकारवालाले माग गरेका छन्।

‘चिरञ्जीवी भव’को शुभमुहूर्त, जेठ १५ बाट छायांकन

निर्माण टिमले आज चलचित्रको स्क्रिप्ट पूजा गर्दै ‘चिरञ्जीवी भव’ को शुभमुहूर्त गरेको हो।

झापामा तीन वर्षमा १० हजार जनाले गराए सुरक्षित गर्भपतन

झापामा विगत तीन वर्षमा सूचीकृत संस्थाबाट १० हजार ४१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। तीमध्ये २० वर्षमुनिका ६०६ छन्।

सुन नकिन्न प्रधानमन्त्री मोदीको अपिलमा राहुल गान्धीले भने : यो असफलताको प्रमाण हो

इरान युद्धको बीचमा प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरूलाई एउटा महत्वपूर्ण अपिल गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्