१० मंसिर २०८१ सोमबार
image/svg+xml

केरा खेतीबाट वार्षिक १० लाख आम्दानी

राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट २९ लाख ५० हजार ऋण लिएर केराखेती सुरु गरेको उनले बताए। अहिले केराखेतीबाट वार्षिक १० लाख रुपैयाँ भन्दा बढी आम्दानी हुने गरेको उनले सुनाए।

बाढीले केराखेती नष्ट भएपछि किसानको व्यवसाय चौपट

गत असोज ११ र १२ गते आएको बाढीका कारण सप्तरीको विभिन्न गाउँमा किसानको केराखेती नष्ट हुँदा उनीहरुको व्यवसाय चौपट भएको छ।

खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोड आम्दानी

करिब एक सय ५० घरपरिवारको बस्ती रहेको यो गाउँको मुख्य आम्दानी अहिले केराखेती बनेको छ।

केरामा रोगको सङ्क्रमण: पात सुक्दै, फल झर्दै

बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्