११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सरकारलाई ज्ञापनपत्र बुझाउँदै विपक्षी दल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत प्रतिपक्ष दलले संयुक्त रुपमा सरकारलाई ज्ञापनपत्र बझाउने भएको छ।

लोसपा नेपालको कार्यकारिणी समिति बैठक आज पनि बस्दै, नेतृत्वले जवाफ दिने

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक आज पनि बस्दै छ। आजको बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने र नेतृत्वले जवाफ दिनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्