अब उपचार नपाएर कसैले अकालमा ज्यान गुमाउनु पर्दैन : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले नागरिकलाई घरआँगनबाट स्तरीय स्वास्थ्य सेवा दिनेगरी काम गरिरहेको बताएका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले नागरिकलाई घरआँगनबाट स्तरीय स्वास्थ्य सेवा दिनेगरी काम गरिरहेको बताएका छन्।
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालले चीन र भारतबाट फाइदा लिनसके मुलुक विकास गर्न समय नलाग्ने बताएका छन्।
बसपार्क निर्माणका लागि ५२ जना स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका थिए। बसपार्क निर्माण क्षेत्रमा रहेको ५९ रोपनी जग्गामध्ये १७ रोपनीमा बसपार्क निर्माण गरी अन्य जग्गा व्यवस्थित घडेरीका रूपमा विकास गरेर स्थानीयलाई फिर्ता दिने गरी बसपार्क निर्माणको काम अगाडि बढेको थियो।