२ आश्विन २०८१ बुधबार
image/svg+xml

सांसद शर्मा र बालश्रम मुद्दाः बालेनविरुद्ध एमाले

यस विषयमा अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंले सांसद शर्माविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिने प्रयास गरेको समेत खुलेको छ। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी यो कुरा पुष्टि गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्