अनेरास्ववियुका अध्यक्षको प्रश्न : मेयर बालेन्द्र साहेब, मन्त्रीसँग समन्वय गर्ने कि फेसबुकमा तिक्तता पोख्ने?
नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) अध्यक्ष समिक बडालले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई सामाजिक सञ्जालमा तिक्तता पोख्नुभन्दा मन्त्रीसँग समन्वय गर्ने कि भन्दै प्रश्न गरेका छन्।