बीआरआई परियोजनामा सरकारसँग भएको सम्झौताअनुसार अघि बढ्छु: चीनका लागि प्रस्तावित राजदूत ओली
चीनका लागि प्रस्तावित राजदूत प्राध्यापक डाक्टर कृष्णप्रसाद ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा आफूले नेपाल सरकारले गरेका निर्णय कार्यान्वयन गर्दै अघि बढ्ने बताएका छन् ।