४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपथ्यको अमेरिका शृङ्खला सकियो, ह्यारिसबर्गका दर्शकले गरे आत्मीय बिदाई

डेढ महिना लामो अमेरिका यात्रामा सातवटै सहरका प्रत्येक हल खचाखच भरिने गरी जम्मा भएका तमाम दर्शकप्रति नेपथ्यले आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दै बिदा भयो।

नेपथ्यसँगै न्यूयोर्कमा नाचे नेपाली (तस्बिरसहित)

३५ वर्षदेखि न्यूयोर्क बस्दै आएका अनिल शाहीले आफ्नो फेसबुकमा साथीहरूसँग नाच्दै गरेको भिडियो पोस्ट गर्दै लेखेका छन्, ‘नेपथ्यमय भएसि बुढेसकालाँ नि बैँस यस्तरी उर्लदो र’च के !’

सनफ्रान्सिस्कोमा नेपथ्यको ऐतिहासिक कन्सर्ट

नेपथ्यले थालेको शृंखलाबद्ध अमेरिका यात्राको दोस्रो प्रदर्शन अमेरिकाको पश्चिमी तटीय सहर सनफ्रान्सिस्कोको प्रसिद्ध वारफिल्ड हलमा भव्य रूपमा सम्पन्न भएको हो।

नेपथ्यको अमेरिकी साङ्गीतिक यात्रा सुरु, २ घन्टे कन्सर्टमा झुमे दर्शक

नेपथ्यको अमेरिकी साङ्गीतिक यात्रा सुरु भएको छ। अमेरिकाको कोलोराडोबाट नेपथ्यले आफ्नो साङ्गीतिक यात्रा सुरु गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्