२६ श्रावण २०८३ मंगलबार
image/svg+xml

भागिरथ चलाउनेको तीज गीत ‘को मुर्खले लान्छ र मलाई’ सार्वजनिक

हरितालिका तीज नजिकिएसँगै कलाकार तथा सर्जकहरू नयाँ तीज गीत रेकर्डिङ तथा भिडियो निर्माणमा व्यस्त छन्।

गौतमबुद्ध रंगशाला अलपत्र

उनका अनुसार पर्खालको काम पूरा भएको र मैदानको केही प्रतिशत काम भएको उनले बताए। ‘मैदानका लागि आवश्यक पर्ने सबै सामान आइसकेको छ।

अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह ,स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण

जिल्ला प्रशासन कार्यालय चितवनले ८०२ व्यक्तिको घरमा खाना पकाउने ग्यासको सिलिण्डर पुर्‍याउन सहजिकरण गरेको छ।

क्रिप्टोकरेन्सीको कारोबारमा गिरावट आउँदा ट्रम्पको कम्पनीलाई २३८ मिलियन डलर घाटा

जुन मसान्तसम्म आइपुग्दा कम्पनीसँग कुल सम्पत्ति दुई अर्ब डलर र नगद तथा डिजिटल मुद्राहरूसहित करिब १.९ अर्ब डलरको वित्तीय सम्पत्ति सुरक्षित रहेको छ।

मिनी ट्रकमा मोटरसाइकल ठोक्कियो : चालकको मृत्यु, दुई जना घाइते

कपिलवस्तु नगरपालिका –०७ धरमपनियामा मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सरकार र विपक्षीको रचनात्मक भूमिकाबाटै स्थिरता सम्भव

२०४७ सालदेखि जनताले स्थायी सरकारका लागि पटक-पटक निर्वाचित गरी बहुमत दिए तर दलका नेताको आपसी विवाद, गुटबन्दी, निहित स्वार्थ तथा सत्तालोलुपताका कारणले स्थिर सरकार बन्न सकेन।

अग्रणी स्रष्टा डा. विमलको निधन

मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद विमलको गए राति निधन भएको छ।

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

यसअघि सोमबार बसेको बैठकले खाना पकाउने ग्यासको आयात बढाएर भण्डारण सुनिश्चित गर्न, आपूर्ति सञ्जाललाई व्यवस्थित र सहज बनाइ जनतालाई राहत दिन सरकारसँग माग गरेको थियो।

ताप्लेजुङका प्रहरी प्रमुख जोशी अन्तर्राष्ट्रिय मिसनमा जाँदै, जिल्ला प्रहरी प्रमुखमा बजगाईं आउने

अन्तर्राष्ट्रिय सुरक्षा मिसनमा मनोनयन भएपछि ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) उमेश जोशी ताप्लेजुङबाट अढाई महिनाको अवधिमै बिदा भएका छन्।

सात वटा कुकुरको आक्रमणबाट चार वर्षीया बालिका गम्भीर घाइते, टाउकोमा लगाइयो ८० टाँका

भारतको पुणे जिल्लाको पिंपरी-चिंचवडमा सातवटा आवारा कुकुरहरूले आक्रमणगर्दा चार वर्षीया बालिका गम्भीर घाइते भएकी छिन्।

पर्यटक आकर्षित गर्दै माई नगर

तराईदेखि चुरेसम्मको मनोरम संगमझैं देखिने माई नगरपालिका जैविक विविधता, ऐतिहासिक चियाबारी, सुखानीलगायत क्षेत्रले पर्यटकीय आकर्षण बन्दैछ।

अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बिमा

कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमाको दायरामा ल्याउने भएको छ।

रोहितलाई पारसको धन्यवाद सन्देश : तिम्रो योगदानप्रति सधैँ गर्व रहनेछ

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले रोहित पौडेलको कप्तानी यात्रालाई सम्झँदै धन्यवाद दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्