२४ पुस २०८१ बुधबार
image/svg+xml

‘शून्य बजेटले देउडा गुञ्जिन्छ कर्णालीमा’

कर्णाली तथा सुदूरपश्चिमको लोकप्रिय खेलका रूपमा देउडा मानिन्छ। यसलाई डेउडा पनि भन्ने गरिन्छ। साँस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक मात्र होइन यहाँका नागरिकहरूको समग्र सवाललाई सरस, सरल र मर्मसहितको भाव व्यक्र गर्दछ। विगतमा ग्रामीण भेकमा मात्र गुञ्जिने देउडा अहिले व्यस्त सहरमा पनि त्यत्तिकै देख्न पाइन्छ।

‘जहाँ हाटबजारमा पनि डेउडा गुञ्जिन्छन्’

कैलालीको घोडाघोडी नगरपालिका–१ की ६० वर्षीया पद्मादेवी धामी शनिवार कहिले आउँला भनेर औँला गन्दै बस्ने गर्छिन्। शनिवार आयो कि आफूले गर्न सक्ने काम छिटोछिटो भ्याएर नजिकैको सुख्खड बजारमा जाने हतारो हुन्छ उनलाई।

सुदूरमा गुन्जँदै देउडा

धनगढीको फूलबारीमा गौरामा केटाले माया पुगेकै ठाउँमा घुमेर आइपुगेको सवाल दिन्छन् भने जवाफमा केटीले गौरा पर्वले आफ्नो प्रेमिकासँग भेट गराएको भन्दै खुसी व्यक्त गर्छिन् । यत्तिकैमा गोलबद्ध दुवै समूहका देउडियाहरु शरीर ढल्काएर पैतला मिलाउँदै देउडा खेलिरहेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्