पुराना दललाई रास्वपा सांसदको सुझाव: लडाइ सडकमा लड्नुस्, सदनमा होइन
बुधबार प्रतिनिधि सभामा बोल्दै सांसद भण्डारीले सदनमा काम भन्दा नि दलीय द्वन्द्वमा समय बितिरहेकोले सभामुखको ध्यानाकर्षण गराइन्।