सवारी साधन: कामकाजीको सारथी
दैनिक कामका लागि प्रयोग हुने सवारी साधनले मानिसलाई चलायमान त बनाएकै छ सँगै उनीहरूको जीवन पनि सहज बनाएको छ।
दैनिक कामका लागि प्रयोग हुने सवारी साधनले मानिसलाई चलायमान त बनाएकै छ सँगै उनीहरूको जीवन पनि सहज बनाएको छ।
सवारी साधनका प्रयोगकर्तालाई एउटै छानामुनी सवारी छनोट गर्ने अवसर दिन नाडा अटो सो–२०२४ आयोजना भएको छ।
अहिले उपत्यकामा मात्र १३ लाखभन्दा बढी सवारीसाधन गुड्छन्। यस्तो लाग्छ, सिंगो सहरलाई गाडीले बोकिरहेको छ।