घोराही-तुलसीपुर सडक नेपाल सरकारकै लागतमा विस्तार हुने
लामो समयदेखि अलपत्र रहेको घोराही-तुलसीपुर सडक खण्ड चार लेन विस्तारको काममा देखिएको अन्योैलता अन्त्य भएको छ।
लामो समयदेखि अलपत्र रहेको घोराही-तुलसीपुर सडक खण्ड चार लेन विस्तारको काममा देखिएको अन्योैलता अन्त्य भएको छ।
गत साउन पहिलो साता सरकारले डिपिआरको प्रतिवेदन भारतीय एक्जिम बैंकलाई पठाएको थियो, तर हालसम्म उक्त बैंकले सडक निर्माणका लागि लगानी गर्ने योजनाका बिषयमा कुनैै प्रतिकृया दिएको छैन ।
टिपरको ठक्करबाट मृत्यु भएपछि स्थानीयको विरोधका कारण अवरूद्ध घोराही–तुलसीपुर सडकखण्ड पाँच घण्टापछि सञ्चालनमा आएको छ।