साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै
समूहमा नेपालको १ अंक छ भने माल्दिभ्सअंकविहीन छ। नेपालका लागि सेमिफाइनल पुग्नका लागि आजको खेल जित्नै पर्ने दबाब छ ।
समूहमा नेपालको १ अंक छ भने माल्दिभ्सअंकविहीन छ। नेपालका लागि सेमिफाइनल पुग्नका लागि आजको खेल जित्नै पर्ने दबाब छ ।
साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेल बराबरीमा सकिएको छ।
पाल्पाको रामपुरमा दोस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता सुरु भएको छ। ज्योतिपुञ्ज क्लबको २८औँ वार्षिकोत्सवको अवसर आयोजित दोस्रो संस्करण अन्तर्गत प्रतियोगिताको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले उद्घाटन गरेका हुन।
मोरङमा शुक्रबारदेखि सुरु भएको सातौँ बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको उद्घाटन खेलमा झापा–११ फुटबल क्लब विजयी भएको छ।
साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ।
साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत अहिले नेपाल र भुटानबीच खेल भइरहेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
इटालीयन फुटबल टोलीमा सिरी ‘ए’ क्लब फियोरेन्टिनाका फरवार्ड मोइज केनको स्थान लारेन्जो लुकाले लिने भएका छन्।
फुटबलर्स मिसन टुगेदरको आयोजनामा अवकाश लिएर बसिरहेका ४० वर्ष नाघेका अन्तर्राष्ट्रिय पूर्वखेलाडीलाई समेटेर प्रतियोगिता गर्न लागेको हो।
त्रिभुवन आर्मी फुटबल क्लब एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ ।लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रवार कर्णाली प्रदेसलाई ५- 0 गोलले हराउँदै आर्मी तालिकाको दोस्रो स्थान ओगट्दै अघिल्लो चरणमा पुगेको हो ।
राष्ट्रिय पुरुष सिनियर टिमको मुख्य प्रशिक्षकमा खुल्ला दर्तास्त आह्वान गर्दै एन्फाले गत सेप्टेम्बर १६ मा सूचना जारी गरेको थियो ।
एन्फा महिला लिग फुटबलमा बागमती युथ क्लबले संकटा क्लबलाई पराजित गरेको छ । सातदाेबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको दोस्रो खेलमा बागमतीले संकटालाई ३ –१ गोलले हराएको हो ।
एन्फा महिला लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिकाविरुद्ध फराकिलो जित दर्ता गरेको छ ।
एन्फा महिला लिग फुटबलमा मध्यान्तरसम्म चन्द्रपुर नगरपालिका र कोसी प्रदेसबीचको खेल बराबरीमा सकिएको छ ।
सातदेबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको पहिलो खेलमा एपिएफले कोसी प्रदेसमाथि ८–० गोलको सानदार जित हासिल गरेको हो।
एन्फा महिला लिग फुटबलमा अन्तर्गत कर्णाली प्रदेश र सुदूरपश्चिमबीच खेल जारी रहेको छ । मध्यान्तरसम्म कर्णाली १ -० गोलले अगाडि रहेको छ । कर्णाली प्रदेशका लागि २४ औ मिनेटमा भुमिका बुढाथोकीले गोल गरेकी हुन ।