४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

फाइनलमा डिपिएस र ग्यालेक्सी भिड्दै

दिल्ली पब्लिक स्कुल (डिपिएस) र ग्यालेक्सी स्कुल तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेका छन्।

आफ्नै कार्यकक्षमा बोलाएर खेलकुद मन्त्री श्रेष्ठले फुटबल कप्तान किरणलाई अंगालो हाले

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु (चेम्जोङ)सँग कार्यकक्षमा भेटेका छन्।

महिला फुटबलमा बंगलादेश र जोर्डन पनि

नेपाली राष्ट्रिय महिला टोलीले लेबानानमा खेल्ने चारदेशीय फुटबल प्रतियोगितामा बंगलादेश र जोर्डनले पनि सहभागिता जनाउने भएका छन् ।

ग्यालेक्सी र मोर्डन एरा सेमिफाइनलमा

तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल प्रतियोगितामा विराटनगरको ग्यालेक्सी र मोर्डन एरा स्कुल सेमिफाइनलमा पुगेका छन्।

अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गर्दै नेपाली महिला क्लब

यी क्लबले नेपालको शीर्ष डिभिजनदेखि मोफसल र एसियन फुटबल महासंघ (एएफसी) ले आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाउँदै आइरहेका छन्।

एएफसी यु-१७ एसियन कप छनोट: नेपाल कठिन समूहमा

नेपाल आगामी अक्टोबरमा हुने एएफसी यु–१७ एसियन कप २०२५ छनोटमा पछिल्लो संस्करणको विजेता जापान र उपविजेता दक्षिण कोरिया समावेश कठिन समूहमा परेको छ।

ठुलो खेलका लागि ठुलो टिभी स्क्रिन, फुटबल सिजनमा सामसङ टिभी खरिद गर्दा विशेष अफर

सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारमा विशेष अफर ल्याएको छ । फुटबल फ्यानहरूका लागि सामसङले नवीनतम टिभीहरूमा ३८ प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको हो ।

किरणको एक सय ‘क्याप’

उपेन्द्रमान सिंहको खेल हेरेर किरणले राष्ट्रिय टोलीसम्म पुग्ने सपना बुनेका थिए । त्यसैले उनले १३ वर्षको उमेरदेखि फुटबल खेल्न थाले । त्यसको एक वर्षपछि नै उनी इन्टर स्कुल कप प्रतियोगिता खेल्न काठमाडौं ओर्लिएका थिए ।

कृषि विकास बैंकको सद्भावना दूतमा महिला फुटबलकी साम्बा

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) कृषि विकास बैंकको सद्भावना दूतनियुक्त भएकी छिन् ।

दुई चरणमा जिल्ला फुटबल लिग सञ्चालन हुँदै

ताप्लेजुङमा दुई चरणमा फुटबलको जिल्ला लिग सञ्चालन हुने भएको छ। आयोजक जिल्ला फुटबल संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत ‘ए’ र ‘बी’ डिभिजन लिग दुई चरणमा सञ्चालन गर्ने जनाएको छ।

फ्रिडम ‘ए’ र जोरपाटी क्वार्टरफाइनलमा

फ्रिडम ‘ए’ र जोरपाटी तेस्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्