९ आश्विन २०८१ बुधबार
image/svg+xml

छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, जहाँ बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक

समुन्द्री सतहदेखि सात हजार सात सय २० मिटरको उचाइमा अवस्थित लोमान्थाङलाई कतिपयले नेपालको मरुभूमि पनि भन्छन्। यद्यपि बस्ती वरपरको समथर खेतीयोग्य फाँट निकै मनमोहक र आकर्षक देखिन्छ।

कोरला नाकामा पूर्वाधार निर्माणको माग

चीनसँग सीमा जोडिएको उपल्लो मुस्ताङको कोरला नाकामा भौतिक संरचना निर्माण गर्न सांसदले माग गरेका छन्।

लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना

मुस्ताङको लोमान्थाङमा पश्मिनाको कच्चापदार्थका रुपमा प्रयोग हुने च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना भएको छ। नेपाल पश्मिना उद्योग सङ्घले लोमान्थाङमा सञ्चालन गरेको भुवा सङ्कलन केन्द्रमा प्रशोधन गर्ने उपकरण जडान गरेको हो।

पूर्वाधारको पर्खाइमा कोरला नाका

उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा समस्या भएको छ।

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्