किताब बोक्ने हातमा दलको झन्डा!
सबै राजनीतिक दलको संलग्नतामा सरकारले विद्यालयलाई कानुनी रूपमै शान्ति क्षेत्र घोषणा गरे पनि तिनै दलहरूले विद्यालय र बालबालिकालाई आफ्नो स्वार्थअनुकूल प्रयोग गरिरहेका छन्।