१० कार्तिक २०८१ शनिबार
image/svg+xml

बुद्धसिंह मार्ग २० दिनदेखि अवरुद्ध, सर्वसाधारण मारमा

बुद्धसिंह मार्गका दर्जनौँ ठाउँमा पहिरो खसे पनि अधिकांश ठाउँका पहिरा पन्छाइएको थियो। तर नाल्दीघाटको पहिरा अझैसम्म हटाइएको छैन।

बुद्ध एयरको ‘माउन्टेन फ्लाईट’ विमानको इन्जिनमा समस्या देखिएपछि अवतरण

बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाईट) मा गएको ‘नाईन एन एजेएस’ कलसाईन विमानमा प्राविधिक समस्या देखिएको छ।

बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका खोलेपछि...

विराटनगरबाट जनकपुरका लागि उड्ने क्रममा रहेको बुद्ध एयको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी डोर (आपतकालिन ढोका) खोलेका छन्।

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् ।

बुद्ध एयरको टिकटमा एनआईसी एशिया बैंकका ग्राहकले आठ प्रतिशतसम्म छुट पाउने

बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र बुद्ध एयरको तर्फबाट निर्देशक रुपेश जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

रामायण, मुन्धुम र बुद्ध

भारतको इतिहासको पात्रोमा २०२४ सम्म आइपुग्दा जनवरी २२ ले खासै कुनै अर्थ बोक्दैनथ्यो। पात्रोले दिने दर्जामा अधिकांश दिनजस्तै सामान्य नै थियो जनवरी २२ को दर्जा।

‘आनन्द संहिता’ को विमोचन

लेखक तथा पत्रकार घनश्याम खड्काको उत्प्रेरणादायी पुस्तक ‘आनन्द संहिता’को बुद्धको जन्मस्थल लुम्बिनीमा विमोचन भएको छ ।

होस्टेलमै लागुऔषधको प्रकोप !

काठमाडौंको बुद्धनगरस्थित एक छात्रावासमा गत शुक्रबार दुईजना छात्र चर्पीमा प्रयोग गर्ने चप्पलको निहुँमा झगडा गरे।

लुम्बिनी क्षेत्रको सम्पदा संरक्षणमा कोष र स्थानीय सरकारबीच सहकार्यको खाँचो

बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण एवं थप पर्यटन प्रवर्द्धन गर्न लुम्बिनी विकास कोषले आइतबार लुम्बिनी सांस्कृति नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको छ।

प्राविधिक समस्या देखिएपछि पोखरा उडेको बुद्धको जहाज काठमाडौं फर्कियो

काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाज पुन: काठमाडौंमै फर्किएको छ। शुक्रबार पोखराका लागि उडेको जहाज पुन काठमाडौं अवतरण भएको हो।

जैविक मल उत्पादन गर्न भैँसीपालन

जैविक मल उत्पादन गर्न बुद्धशान्ति गाउँपालिका–३ मा स्थापना गरेको अङ्कुरण एग्रोले भैँसीपालनको तयारी गरेको छ।

मनहरी- ८ मा नेपालकै अग्लो बुद्ध मुर्ति निर्माण हुँदै

मकवानपुरको मनहरी- ८ सिमपानीमा नेपालकै सबैभन्दा अग्लो (६५ फिटको) बुद्धको मुर्ति निर्माण भइरहेको छ ।

बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै ‘बुद्ध पार्क’

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ स्थित ताक्लेनान डाँडामा रहेको ‘बुद्ध पार्क’ अहिले बारपाक पुग्ने पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्दै गएको छ ।

अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो, सबै यात्रु सकुशल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ।

चार दिनदेखि अवरुद्ध बुद्धसिंह मार्ग खुल्यो

पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गको पहिरा हटाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्