४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मानव दूध बेच्छन् कम्बोडियाका आमाहरू

कम्बोडियाका कतिपय आमाहरूले आफ्नो दूध अमेरिकन महिलाहरूलाई बेच्ने गरेका छन् । उनीहरूले आफैँ दूध उत्पादन गर्न नसक्ने अमेरिकाका महिलाहरूलाई गरिबीका कारण आफ्नो दूध बेच्दै आएका हुन् ।

किसानलाई दूधमा अनुदान

सरकारले दूध उत्पादनको क्रममा किसानलाई दिँदै आएको अनुदानको ढाँचालाई परिस्कृत गर्दै अब दूध उत्पादन गरेपछि अनुदान दिने तयारी थालेको छ। पशुपालनमा अनुदान दिने पूरानो ढाँचाले अपेक्षित उपलब्धी हासिल हुन नसकेपछि सरकारले दूध उत्पादन गरेपछि अनुदान दिने नीति ल्याएको हो।

दैनिक २ लाख लिटर दूध अपुग

देशभरअचेलदैनिक२ लाख लिटर दूधअपुग देखिएको छ । दूधको मागअनुसार उत्पादनहुननसक्दाअपुग देखिएको हो ।गाउँमाउत्पादनभएको दूधको बिक्रीहुने केन्द्र सहर नै हो । सहरमादूधबिक्री गरी गाउँमा दैनिक ३ करोड ५० लाख रुपैयाँपुग्ने गरेको केन्द्रीयदुग्ध सहकारी संघले जनाएको छ ।

दूध संकलकदेखि सफल दुग्ध व्यवसायी

‘ढुवानीका साधन नहुँदा धेरै समयसम्म क्यान र ड्रममा भरिया लगाएर पनौतीसम्म दूध पुर्‍याउने काम गरियो,’ रवीन्द्र भन्छन्, 'संस्थानलाई दूध बेच्दाबेच्दै उद्यमी बन्ने आँट र विश्वास आयो। सुरुमा दूध चिस्यान केन्द्र राख्ने र त्यसपछि क्रमशः दूधका परिकार उत्पादन गर्दै बजारमा लैजाने योजना बनाएँ।’

कुलमानले भने– ‘३०० मेगावाटको दूधकोसी फास्ट ट्र्याकमा निर्माण’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३ सय मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्यलाई ‘फास्ट ट्र्याक’मा लैजाने काम भइरहेको बताएका छन्।

दूध बेचेर मासिक ९ लाख रूपैयाँ अाम्दानी

पोखरा– मेहनत गरे आफ्नै देशमा मनग्य कमाउन सकिनेरहेछ भन्ने उदाहरण बनेका छन्– कास्की, लाहाचोक गाविसका इमानबहादुर गुरुङ। तीन वर्ष अघिदेखि भैंसी र गाईपालन व्यवसाय सुरु गरेका उनले दूध बिक्रीबाट मासिक नौ लाख रुपैयाँ आम्दानी गर्छन् ।

दूध बेचेर पानी किन्दै

सुन्दा अचम्म लाग्न सक्छ, दूध बेच्दै पानी किन्दै भन्दा। मदनपोखरा छापका स्थानीय कृषकले भने दैनिक दूध बिक्री गरेर पानी खरिद गर्ने रहर नभइ बाध्यता बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्