३ आश्विन २०८१ बिहीबार
image/svg+xml

पुलका लागि अनशन !

आमरण अनशनको अर्थ बरु मृत्युवरण गर्ने तर माग पूरा नगराइ खाँदै नखाने भन्ने हुन्छ। त्यसैले सर्वसाधारण यो स्थितिमा पुग्नुले उनीहरूले अहिले कमलामा पुल अभावमा खेप्दै आएका सास्ती पुष्टि हुन्छ।

डुंगामा अडिएको मधेसको जीवनरेखा

१२ वर्ष लगाएर लगभग निर्माण सम्पन्न भएर पैदलयात्रीका लागि खुलासमेत गरिसकिएको पक्की पुल भत्किएपछि बर्खामा कमला वारपार गर्न डुंगा मात्रै विकल्प भएको हो।

यथाशिघ्र नगरसभा बस्नुपर्ने माग गर्दै वडाध्यक्षहरू आन्दोलित

सिरहाको धनगढीमाई नगरपालिकाको नगरसभा मिति यथाशिघ्र तय गर्न माग गर्दै वडाध्यक्षहरू आन्दोलित भएका छन्।

असारको मिति राखेर साउनमा तालिम !

तालिम साउनमा भईरहेपनि व्यानरमा भने असार १८ देखि २१ गते लेखिएको उनले स्वीकारिन्। न्यायिक समितिको दक्षता अभिवृद्धिको लागि छुट्याइएको बजेट खर्च गर्न अहिले कार्यक्रम गरिरहेको उनको भनाइ छ।

सिरहाका २० वर्षीय युवा ललितपुर धापाखेलबाट पाँचदिन देखि वेपत्ता

ललितपुरमा डेरा गरी बस्ने सिरहा कल्याणपुरका २० वर्षीय युवा अरुणकुमार शर्मा ६ दिनदेखि हराइरहेका छन् ।

बलान नदीमा अस्थायी तटबन्ध निर्माण गरिंदै

सिरहा र सप्तरी जिल्लाको सिमाना रहेको बलान नदीको पूर्वी किनाराको कटान रोक्न सुरक्षाकर्मीले अस्थायी तटबन्ध निर्माण थालेको छ।

बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच

आँपको राजधानी मानिने सिरहाको लहानमा आँप बिक्रीवितरण गर्ने व्यवस्थित ठाउँ नहुँदा व्यापारी र उपभोक्ताहरु सडकमै किनबेच गर्न बाध्य छन्।

सिरहा प्रहरी कार्यालय भित्रै महिला प्रहरी मृत भेटिइन्

जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक महिला प्रहरी जवान धारामा झुन्डिएको अवस्थामा मृत भेटिएकी छन् ।

अकालमै ज्यान गुमाउँदै सर्वसाधारण, मिलापत्र गर्दै मुद्दा मिलाउँदै अस्पताल

'दुई पटक बोलाएपछि बल्ल आइपुगेका डा. बिरेन्द्र दिदी ढलिसकेको देखेर अत्तालिएका थिए,' जगमोहनले नागरिकसँग भने,‘काँखमा उचालेर अत्तालिदै एम्बुलेन्समा राखे।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्