२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पंक्षी विद्को चिन्ता,‘कान्ति ताललाई प्राकृतिक सिमसारमै रहन दिनुपर्छ’

नेपालगन्जमा रहेको कान्ति ताललाई ‘प्राकृतिक सिमसार’कै रुपमा रहन दिनुपर्ने पंक्षी विद्ले औल्याएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ र २२ मा २५ बिघा क्षेत्रफलमा फैलिएको उक्त तालको प्राकृतिक अस्तित्व मेटाएर मोटर बोट चलाउने तयारी गरेपछि चौतर्फी रुपमा विरोध भइरहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्