३ आश्विन २०८१ बिहीबार
image/svg+xml

प्रहरीले भन्यो: हिमपहिरोले खोला थुनिए पनि भित्रभित्रबाट पानी बगेको छ

हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा फेरि हिमपहिरो झरेको छ। शुक्रबार दिउँसो धौलागिरी हिमाली श्रृंखलाबाट झरेको हिमपहिरोले मानवीय र भौतिक क्षति भने गरेको छैन। तर, बोक्सी खोलामा खसेको पहिरोले स्थानीयमा त्रास छाएको छ। स्थानीय प्रशासनले कालिगण्डकीमा वहाव बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ।

तनहुँको घाँसीकुवामा भीषण पहिरो, १ सय ३० मिटर सडक पुरियो

तनहुँको घाँसीकुवामा बुधबार बेलुकी भीषण पहिरो जाँदा पृथ्वी राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा पोखरा भित्रिने र पोखराबाट बाहिरिएका सवारी तनहुँमा रोकिएका छन्।

विपद् र पुनर्निर्माणको साइनो

कसोकसो नरबहादुर पार्की र कलक सार्की भने बाँचे। सरकारबाट मृतकका परिवारले पाउने राहत पाए पनि घर बनाउन पाउनुपर्ने अनुदानचाहिँ अझै पाएका छैनन्। अनुदानको आशमा जिल्ला प्रशासन कार्यालय धाउन भने छाडेका छैनन्।

बागलुङ पहिरोः सुरक्षित हुन सरेको घर नै पहिरोमा बग्दा आठजनाको ज्यान गयो

निरन्तरको वर्षापछि पहिरो झर्ने त्रासले आफ्नो घर छाडेर सुरक्षित ठाउँमा बसाई सरेको भएपनि त्यही ठाउँ पहिरोले पुरिँदा बागलुङमा आठजनाको ज्यान गएको छ भने अरु दुइजना बेपत्ता छन। मंगलबार बिहानको पहिरोमा परेर ६ जना बालबालिका सहित आठजनाको मृत्यु भएको प्रहरीले बताएको छ।

पहिरोमा परी मृत्यु भएकाको परिवारलाई राहत

अविरल वर्षापछिको पहिरोमा परेर ज्यान गुमाएका पीडितका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे सहित जिल्ला सुरक्षा समितिका पदाधिकारी पहिरो पीडितका घरमै पुगेर पीडितका आफन्तलाई राहत रकम हस्तान्तरण गरेका हुन्।

पहिरोले पुरिएर युवकको मृत्यु, डुबानमा फसेका परिवारको उद्धार

अविरल वर्षापछिको पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ। कास्की प्रहरीका अनुसार पहिरोले पुरिएर पोखरा महानगरपालिका–२७ सहेलापाटाका २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको हो।

पहिरोले घर बगाउँदा स्याङ्जा, तनहुँ र पर्वतमा आठ जना बेपत्ता

अविरल वर्षपछिको पहिरोले घर बगाउँदा गण्डकी प्रदेशका विभिन्न जिल्लामा आठजना बेपत्ता भएका छन। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार पहिरोले घर बगाउँददा तनहुँ र स्याङजामा ३–३ जना तथा पर्वतमा दुई गरि आठजना बेपत्ता भएका हुन्।

लमजुङ पहिरो अपडेटः बेपत्ता चारैजनाको मृत्यु, पहिचान पनि खुल्यो

मङ्गलवार रातिदेखिको अविरल वर्षासँगै गएको पहिरोमा परी बेपत्ता भएका एकै परिवारका ३ जनासहित ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

पहिरो न्यूनीकरणको प्राकृतिक विधि

पहिरोविज्ञहरूका अनुसार ढुंंगा, माटो वा चट्टानले बनेको जमिनको भिरालो भाग खस्ने वा चिप्लिने प्रक्रियालाई पहिरो वा भूस्खलन भनिन्छ।

लयमा फर्किंदै हिमपहिरोले असन्तुलित वीरेन्द्र ताल

मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ ।

हिमपहिरोले विरेन्द्र ताल फुट्यो, ठूलो जोखिम नरहेपनि सतर्कता अपनाउन आग्रह

आज बिहान माथिबाट हिमपहिरो खसेपछि चुमनुब्री गाउँपालिकामा पर्ने उक्त ताल फुटेको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले नागरिक न्युजलाई बताए।

म्याग्दीको पन्थोकमा सिँचाइ आयोजना बन्दै

म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ।

नहर भत्केपछि जुम्लामा विद्युत् आपूर्ति बन्द

जिल्लाको डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन्।

अठार करोडको आयोजनामा साठी लाख बजेट

पहिरो रोकथामा लागि रु १८ करोडको आयोजना निर्माणको खाका बनाइए पनि बजेट प्राप्त नहुँदा समस्या भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्