४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

तनहुँ सेतीमा एडिबी नै बाधक

एसियाली विकास बैंक (एडिबी) ले प्रस्तावक कम्पनीको पूर्वयोग्यता मूल्यांकनमा ढिलाइ गर्दा १ सय ४० मेगावाटको माथिल्लो सेती जलविद्युत आयोजनाको ठेक्का प्रक्रिया रोकिएको छ।एडिबीको अन्तिम स्वीकृतबिना थप प्रक्रिया सुरु नहुने हुँदा काम रोकिएको हो।

तनहुँमा जिपको ठक्करबाट पैदल यात्रुको मृत्यु

स्थानीय शुक्ला गण्डकी नगरपालिका– १० स्थित भिमाद चोकमा आज एउटा जिपले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ।

तनहुँ हाइड्रोमा अझै ढिलाइ

कतैबाट बाधा अवरोध उत्पन्न नभए जलाशययुक्त तनहुँ हाइड्रोपावर निर्माण सुरु हुन अझै एक वर्ष लाग्ने भएको छ । पाँच वर्षअघि नै निर्माण सुरु गर्ने भनिए पनि ठेकेदार कम्पनी छनोट र लगानी जुटाउन ढिलाइ हुँदा पछाडि धकेलिएको हो । त्यसबाहेक बीचबीचमा परामर्शदाता छनोटको विषयमा विवाद हुँदा पनि आयोजनाले गति लिन सकेको थिएन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्