देशमा बाह्रैमास ‘गाईजात्रा’
दरबार स्क्वायरस्थित तलेजुबाट सोमबार साँझ घिन्तागिसी नाचको प्रदर्शन सुरु भएको गाईजात्राले सांस्कृतिक नगरीलाई छपक्कै छोपेको हो।
दरबार स्क्वायरस्थित तलेजुबाट सोमबार साँझ घिन्तागिसी नाचको प्रदर्शन सुरु भएको गाईजात्राले सांस्कृतिक नगरीलाई छपक्कै छोपेको हो।
भक्तपुरको गाईजात्राको विशेष आकर्षणका रुपमा रहेको भैलद्यको ताहामचा अर्थात भैरबको प्रतीकका रुपमा (परालबाट बनाइएको गाईको प्रतीक)को घिन्ताङघिसी नाच प्रर्दशन गर्दै यसवर्षको मुख्य गाईजात्रा सम्पन्न भएको छ ।