१ कार्तिक २०८१ बिहीबार
image/svg+xml

तीन सय बढीलाई छात्रवृत्ति वितरण

मन्थली नगरपालिका–१ सानी मदौका स्थानीय तेजप्रसाद सुवेदीले व्यक्तिगत खर्चमा जिल्लाका विभिन्न नौ वटा विद्यालयका तीन सय १२ जना गरिब तथा जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति वितरण गरेका छन ।

घोराहीमा उपमहानगरपालिकाले दियो सय ९४ विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति

उपमहानगरपालिकाभित्र रहेका १७ वटा कक्षा १२ सञ्चालित संस्थागत विद्यालयमा ती विद्यार्थीलाई अध्ययनका लागि कक्षा ११ र १२ मा कुनै पनि शुल्क नलाग्ने भएको छ।

हेटौँडाबाट ५ जना नक्कली परीक्षार्थी पक्राउ

हेटौँडाबाट ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । सिटिईभिटीद्वारा सञ्चालन भइरहेको डिप्लोमा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति परीक्षामा सहभागी भएका ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

तीन हजार डलरको छात्रवृत्ति

कोरियन विश्वविद्यालयले पूर्वाञ्चल विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षा अध्ययरत विद्यार्थीलाई वार्षिक तीन हजार अमेरिकी डलरको छात्रवृत्ति दिने भएको छ ।

काठमाडौँ महानगरले माग्यो कक्षा ११ को छात्रवृत्तिका लागि आवेदन

महानगरपालिकाले आफू मातहतका संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन माग गरेको हो।

छात्रवृत्ति नदिने निजी विद्यालयलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी

काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति नदिने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ।

जिनियस स्कुलद्वारा २८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

ललितपुरमा रहेको जिनियस स्कुलले महालक्ष्मी नगरपालिकाभित्रका २८ जना विद्यार्थीलाई माध्यमिक तहसम्मको अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्