स्ट्याग र पुलिस उपाधिका लागि भिड्दै आज
आयोजक स्ट्याग च्याम्पियन एकेडेमी र नेपाल पुलिस क्लब शनिबार स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग सिजन– २ को उपाधिका लागि भिड्ने भएका छन्।
आयोजक स्ट्याग च्याम्पियन एकेडेमी र नेपाल पुलिस क्लब शनिबार स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग सिजन– २ को उपाधिका लागि भिड्ने भएका छन्।
श्रीलंकाको खेलकुद विकास विभागका प्रमुख प्रोफेसर डा. शेमल फर्नान्डो नेपाल आउने भएका छन्।
नेपाल आर्मी क्लबका मुकेशबहादुर पाल र पूर्णलक्ष्मी न्यौपाने खुला पाँच किलोमिटर दौडमा शुक्रबार च्याम्पियन भएका छन्।
साफ यु– २० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीका लागि एएफसी यु– २० एसियन कप छनोट सम्झनलायक रहेन।
दशैंतिहारजस्ता चाडपर्व नजिकिएसँगै सरकारी कार्यालयमा चन्दा आतंक बढ्न थालेको छ।
अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढी गैंडाकोट र भरतपुरका केही बस्तीमा पसेको छ।
संसार नै अहिले द्रुत र जटिल परिवर्तनको परिवेशबाट गुज्रिरहेको छ। यस्ता परिवर्तनका असरहरू प्रत्यक्ष र परोक्ष रूपमा सबै देशलाई पर्छ नै।
बुधबार रातिदेखि परेको अविरल वर्षाले बाढी आएका कारण विराटनगरलगायत मोरङका विभिन्न भाग डुबानमा परेका छन्।
निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ। जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका छन्।
चितवनको इच्छाकामना गाउँपालिका– ३ र ४ का विभिन्न ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगङ्गासम्मका लगभग सबै नदीमा जलसतह खतराकोस्तर नजिक रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिबार पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
नारायणी नदीको सतहले खतराको तह पार गरेको छ। चितवनको देवघाटस्थित मापन केन्द्रले नदीको सतहले खतराको तह पार गरेको जानकारी दिएको हो।
दसैंको सम्मुखमा दुध र उखु किसानले करिब दुई अर्ब रूपैयाँ भुक्तानी पाउने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई टुंगो लगाउने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा आममाफी नदिइने बताएका छन्।