२ आश्विन २०८१ बुधबार
image/svg+xml

थामे हिमबाढी प्रभावितलाई काठमाडौं महानगरले दिने भयाे २० लाख राहत

सोलुखुम्बुको थामे हिमबाढी प्रभावितलाई राहत र पुनर्स्थापनका लागि काठमाडौं महानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

सोलुखुम्बुमा हिमताल विष्फोटबाट आएको बाढीसम्बन्धी प्रतिवेदन सार्वजनिक

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका- ५ थामेमा हिमताल विष्फोटबाट आएको बाढीसम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ।

थामेमा भेलबाढी विध्वंस: अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्न सांसदको सुझाव

राष्ट्रियसभाका सांसदले हिमताल फुट्नु पनि जलवायु परिवर्तनको असर भएको भन्दै यस विषयमा नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा गम्भीर ढंगले आवाज उठाउनुपर्ने र क्षतिपूर्तिसमेत माग्नुपर्ने बताएका छन्।

जलवायु संकटको प्रस्ट प्रमाण बन्यो ‘थामे प्रकोप’

सोलुखुम्बुको थामेमा शुक्रबारको बाढी मानवजन्य जलवायु परिवर्तनका कारण निम्तिएको घटना भएको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्