४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अध्यक्ष दाहालसँग बेलायतको राजदूत फेनको भेट

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्