३२ असार २०८२ बुधबार
image/svg+xml

वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति

खानेपानीको समस्या भएका स्थानमा वारुणयन्त्र चाबीसै घण्टा परिचालित गरिने जानकारी दिँदै मुख्यमन्त्री सतिशकुमार सिंहले वारुणयन्त्रको व्यवस्थापन र पानी आपूर्ति नेपाली सेनाले गर्ने बताए।

अदालतको फैसलाले कोहलपुर-सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो : मुख्यमन्त्री कँडेल

उच्च अदालतको फैसलासँगै बाँकेको कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १३२ केभी विद्युत प्रसारण लाइन विस्तारको बाटो खुलेको छ।

स्रष्टाद्वय सरस्वती रिजाल र विधान आचार्यलाई स्रष्टा सम्मान

नेपाल स्रष्टा समाजले ‘रमेश गंगा स्रष्टा सम्मान-२०८०’ बाट साहित्यकार सरस्वती रिजाल र ‘रमेश-गंगा स्रष्टा सम्मान-२०८१ ‘ बाट साहित्यकार विधान आचार्यलाई सम्मान गरेकाे छ।

आगलागी नियन्त्रण गर्न 'फायर हाइड्रेन्ट' जडान

नगरपालिकाका साँघुरा सडक र दमकल सहजै नपुग्ने स्थानमा हाइड्रेन्ट जडान गरिएको चन्दननाथमा पछिल्लो समय आगलागीको जोखिम बढिरहेको छ।

'गीता मन्थन' र 'ओदान' लोकार्पण

साहित्यकार विश्वराज अधिकारीको 'गीता मन्थन' र विश्वराज अधिकारी, डा. कुसुमाकर शर्मा गौतम र खेमराज पोखरेलको संयुक्त लघुकथासङ्ग्रह 'ओदान' को लोकार्पणको भएकाे छ।

ट्रम्पको ५०-दिने अल्टिमेटममा रुस : ‘बुझिनँ मैले, बुझाइदेऊ कसैले...’

यदि ५० दिनमा युक्रेनसँग युद्धविराम नभए रुसमाथि ठूलो कर (शुल्क) लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइप्रति रुसी विदेशमन्त्री सर्गेई लाभरोभले जवाफ दिएका छन्।

‘द फेस नेपाल भोल्युम-५’ को फिनालेमा ८ सहभागीकाे प्रतिस्पर्धा

नेपालकै पहिलो र ठूलो मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’ को फिनालेमा ८ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रदेश सरकारले आठ करोडमा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण गर्दै

भवन निर्माणको मङ्गलबार आयोजित एक कार्यक्रममा वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने शिलान्यास गरे।

हस्ताक्षर अभियान लोकतन्त्रमाथिकै प्रहारः एमाले नेता भट्टराई

पछिल्लो समय सर्वोच्च अदालतको निर्णयविरुद्ध सञ्चालन गरिएको हस्ताक्षर अभियानले आधारभूत लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रश्न उठाएको देखिन्छ।

टोटीखोलाको पुल जीर्ण, जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता

शुक्लाफाँटा नगरपालिका–१० का स्थानीयवासी टोटीखोलाको जीर्ण पुलबाट जोखिममा राखेर आवतजावत गर्न बाध्य छन् ।

३६ करोड ६२ लाखमा नौ किलोमिटर सडक कालोपत्र

कच्ची यो सडकलाई कालोपत्र गरी स्तरोन्नति गरिएको हो। यो सडकलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्ग बनाउने लक्ष्य छ।

आज किलोमै चार सय रुपैयाँ बढ्यो पार्सले, अधिकांश तरकारीको मूल्य घट्यो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

रौतहट बमकाण्डका पाठ

पड्कँदा केही मान्छे मरे र केही गम्भीर घाइते भए। शारीरिक बल प्रयोग गरी आफ्नो क्षेत्रमा संसदीय चुनाव जित्ने आलम परिवारको लामै इतिहास थियो।

चिम्पान्जी र मानव बुझाइ बदल्ने महिला

विद्यालय सकेपछि उनले सेक्रेटरियल प्रशिक्षण लिइन्, वेट्रेस र चलचित्र सहायकको रूपमा काम गरिन्।

अडियोमा जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिएर तत्काल छानबिन थाल : नेता थापा

अडियो प्रकरण सार्वजनिकसँगै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले हिजो राजीनामा दिएपछि थापाले आज यस्तो प्रतिक्रिया दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्