पेप गार्डिओलाको चिन्ता : म्यानचेस्टर सिटीले अर्को सिजन च्याम्पियन्स लिग गुमाउन सक्छ
पछिल्लो समय खराब फर्मबाट गुज्रिरहेको सिटीले प्रिमियर लिग र अन्य युरोपेली प्रतियोगितामा समेत उल्लेख्य प्रदर्शन गर्न सकिरहेको छैन ।
पछिल्लो समय खराब फर्मबाट गुज्रिरहेको सिटीले प्रिमियर लिग र अन्य युरोपेली प्रतियोगितामा समेत उल्लेख्य प्रदर्शन गर्न सकिरहेको छैन ।
एस्टन भिल्लाले संकटग्रस्त म्यानचेस्टर सिटीलाई इङ्लिस प्रिमियर लिगमा शनिबार २–१ ले हराउँदा उसका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलालाई थप पीडा थपिदिएको छ।
पोर्चुगिज प्रशिक्षक रुबेन अमोरिमले आइतबार इप्सविचमा पहिलोपल्ट म्यानचेस्टर युनाइटेडको जिम्मेवारी सम्हाल्नेछन्।
म्यानचेस्टर सिटीले लज्जास्पद पराजय व्यहोरेको छ। गएराति भएको खेलमा सिटी टोटनहमसँग ४–० ले पराजित भएको हो।
इङ्लिस प्रिमियर लिगमा ३२ खेलपछि म्यानचेष्टर सिटी पहिलो हार व्यहोरेको छ।
अबको केही दिनमा पनि उनले यही किसिमको महसुस गर्छन् या गर्दैनन् भन्ने बारे हेर्न बाँकी हुनेछ। दुई हप्ताको अन्तर्राष्ट्रिय ब्रेकपछि युनाइटेड सबै प्रतिस्पर्धामा गरेर पाँच खेलमा जितविहीन छ।
प्रिमियर लिग उपाधिमा म्यानचेस्टर सिटीको अभूतपूर्व पकड चार वर्ष पुगेको छ ।