'सुरक्षाकै कारण उपचुनाव नबिथोलियोस्'
गृहमन्त्री रमेश लेखकले सुरक्षाकै कारण उपचुनाव बिथोलिन नहुने भन्दै सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन् ।
गृहमन्त्री रमेश लेखकले सुरक्षाकै कारण उपचुनाव बिथोलिन नहुने भन्दै सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन् ।
उनले बीआरआईअन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा कांग्रेस र एमालेका फरक फरक मान्यता देखिएको भए पनि दुवै दल समझदारीका आधारमा अघि बढ्ने पनि बताए ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको विषयमा दुई दल बिच खटपट भएको छ नि ? भन्ने पत्रकारको प्रश्नमा ‘त्यो पनि बेकामको हल्ला’ भएको गृहमन्त्री लेखकले प्रतिक्रिया दिए ।
मधेशको मिथिलाञ्चल क्षेत्रमा मनाइने सांस्कृतिक पर्व विवाहपञ्चमी (रामजानकी विवाह) महोत्सवको महोत्तरीमा तयारी थालिएको छ।
गृहमन्त्री रमेश लेखकले पूर्वसभामुख स्व.दमननाथ ढुंगानाको निधनले मुलुकले असल नेता गुमाएको बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासामा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई शपथ गराएका हुन्।
अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा पछि पहिलोपटक हुन लागेको तिलकोत्सवका लागि शनिवार मधेश प्रदेशका मुख्यमन्त्री शतिसकुमार सिंहले तिलक लिएर जाने टोलीलाई जानकी मन्दिरबाट बिदाइ गरेका थिए।
विधेयकका विभिन्न चरण हुने उल्लेख गर्दै गृहमन्त्री लेखकले ती चरणलाई समयको परिधिमा नराखिदा कानुन निर्माण साह्रो ढिलो भइरहेको बताए ।
कार्तिक शुक्ल पूर्णिमाका दिन शुक्रबार वाणगंगा नदी अन्तर्गत कपिलवस्तु नगरपालिका– ३ रामघाटमा श्रद्धालु भक्तजनको भीड लागेको छ। वाणंगगा नदीको रामाघाटमा १० हजार बढी श्रद्धालु भक्तजनहरुले स्नान गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा सहभागी भएर आज बिहान स्वदेश फर्किएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट काठमाडौँका लागि प्रस्थान गरेका छन्।
राष्ट्रपति पौडेलसहितको टोली बिहीबार स्वदेशका लागि हिडेपनि सम्मेलन भने मंसिर ७ गतेसम्म चल्नेछ । राष्ट्रपति पौडेल शुक्रबार काठमाडौं आइपुग्नेछन् ।
राष्ट्रपति पौडेलले हिमालमा हिउँ पग्लिरहेको, तल्लोतटीय क्षेत्रका जनसंख्यालाई स्वच्छ खानेपानीको स्रोत घटी रहेको एवम् जलवायु परिवर्तनबाट निःशृत प्राकृतिक विपद्बाट हरेक वर्ष ठूलो जनधनको क्षति भइरहेको बताएका थिए ।
रामधुनी नगरपालिका–१ झुम्का हाटबजारमा घोँगीको व्यापार गर्दै आएकी वडा नं. ५ की जमुना मुखियाले यसबाट राम्रो आम्दानी भइरहेको सुनाइन्।
राष्ट्रपति रामचन्द्र पौडेलले कोप–२९ सम्मेलनमा आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दैछन्।