पूर्वमुख्यमन्त्री बानियाँका छोरा बैंकिङ कसुरमा पक्राउ
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८ निवासी बानियाँविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको छ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८ निवासी बानियाँविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको छ।
मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले खड्काकी पत्नी प्रविनाले दायर गरेको रिट खारेज गर्ने आदेश दिएको हो।
दाङको लमही नगरपालिका-३ स्थित जखेरा तालमा माछालाई दाना खुवाउने क्रममा तालमा खसेर एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ।
सामाजिक सञ्जालमा गृहमन्त्री सुधन गुरुङविरुद्ध भ्रम फैलाएको आरोपमा कास्कीका गोविन्द अधिकारी पक्राउ परेका छन्।
कप्तान रोहित पौडेलको आक्रामक ब्याटिङ र रुबेन ट्रम्पलम्यानको घातक बलिङप्रेरित लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्समाथि ८ विकेटको फराकिलो जित हात पारेको छ।
सोमबार टेनेरिफको घरेलु मैदान एस्टाडियो हेलियोडोरो रोड्रिगेज लोपेजमा टेनेरिफ र एन्डोराबीच खेल भइरहेका बेला दुर्घटना भएको थियो।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा पोखरा एभेन्जर्सले प्रस्तुत गरेको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्स सहज जिततर्फ अघि बढेको छ।
विशेष अदालतको आदेशबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
तनहुँको भानु नगरपालिका-७ बसन्तपुरस्थित प्रसिद्ध थानीमाई मन्दिरमा मंगलबार एकै दिन ९१ वटा फूलको डोली चढाइएको छ।
अध्यक्ष दाहालले विगतका सहकार्य र एकताका क्रममा भएका उतारचढावबाट पाठ सिक्दै आग्रह, पूर्वाग्रह र संकीर्णताभन्दा माथि उठेर राष्ट्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
मंगलबार सम्पन्न विश्वविद्यालयको सिनेट बैठकले यससम्बन्धी प्रस्तावलाई औपचारिक रूपमा अगाडि बढाउने निर्णय गरेको हो।
यसै प्रकरणमा सापकोटासँग प्रधानन्यायाधीश मनोजकुमार शर्माको नामसमेत जोडिएर सार्वजनिक भएका विवरणले विवादलाई थप गम्भीर बनाएको छ।
मन्त्री चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छिन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी स्वामित्वमा आउनुपर्ने हदबन्दी छुटको बहुमूल्य जग्गा सट्टापट्टा गरी निजीकरण गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल र तत्कालीन मन्त्री डा. मिनेन्द्र प्रसाद रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मिलर बुधबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको कर्णाली याक्सले जनाएको छ।