२ माघ २०८१ बुधबार
image/svg+xml

बागलुङमा लाखेको रौनक

बागलुङ बजारमा लाखेनाचको रौनकता छाएको छ। घण्टाकर्ण अर्थात गठेमङ्गलको भोलिपल्टबाट नाच्न थालिने लाखे यहाँका नेवार समुदायको परम्परागत नाच हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्