३६ प्रतिशत ब्याजमा उपमेयरलाई घुस, कुरा नमिलेपछि रकम फिर्ता माग्दै पीडित
धनुषाको शहीदनगर नगरपालिकाकी उपमेयर सुनिता कुमारी सिंहले जागिर लगाइदिने भन्दै घुसबापतको लिएको रकम फिर्ता गर्न आनाकानी गरेकी छिन्।