बिजोग छन् ३० निकायले हेर्ने उपत्यकाका सडक
काठमाडौं उपत्यकामा रहेका सडकको स्तरोन्नति तथा मर्मत–सम्भार गर्ने ३० भन्दा बढी निकाय छन्, तर सडकको अवस्था बिजोक छ