२५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्नः परीक्षण उत्पादन सुरु हुँदै
२५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो।