२ वैशाख २०८२ मंगलबार
image/svg+xml १७:३१ अपराह्न

प्रहरी विधेयकविरुद्ध संगठित प्रतिरोध गर्दै प्रहरी

सरकारले संसद्मा दर्ता गरेको नेपाल प्रहरी विधेयकमा चरम असन्तुष्टि उत्पन्न भएको छ। प्रहरीसम्बन्धी कानुन निर्माणको सन्दर्भमा सरकारले ‘चेन अफ कमान्ड’ ब्रेक गर्ने गरी राखिएका प्रावधानको विषयमा असन्तुष्टि उत्पन्न भएको हो।

अन्ततः १०५ प्रहरी अधिकृतको अवकाश

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि तत्काललाई कायम नहुने भएपछि शनिबारबाट एकसाथ नेपाल प्रहरीतर्फ ८९ र सशस्त्र प्रहरीतर्फ १६ अधिकृतको अवकाश भएको छ।

प्रहरी संगठनमा ३० वर्षे सेवा अवधिबारे विवाद

१६ वर्ष सेवा अवधि पुगेपछि राजीनामा दिन पाउने तर पेन्सन भने २० वर्ष अवधि पुगिसकेपछि मात्र पाउने गरी नेपाली सेनाको हकमा निर्णय गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्