संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन भदौ पहिलो साताभित्रै गर्न गृहकार्य
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक भदौ पहिलो साताभित्र संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गर्नेगरी गृहकार्य थालिएको छ।