दशगजा क्षेत्रमा नेपाल र भारतीय सुरक्षाकर्मीको संयुक्त सरसफाई अभियान
कपिलवस्तुको कृष्ण नगर र भारतको बढनी क्षेत्रका सुरक्षाकर्मीले दशगजा क्षेत्रमा संयुक्त सरसफाई अभियान चलाएका छन् ।
कपिलवस्तुको कृष्ण नगर र भारतको बढनी क्षेत्रका सुरक्षाकर्मीले दशगजा क्षेत्रमा संयुक्त सरसफाई अभियान चलाएका छन् ।
भन्सार कर्मचारी कै मिलेमतोमा कृष्ण नगर भन्सारमा बिना क्वारेनटाइन फलफूल भित्राइने गरिएको छ । बिना क्वारेनटाइन फलफूल तरकारी, खाद्यान्न जस्ता कृषि उपज भित्राउन नपाइने प्रावधान छ ।
काठमाडौंको थलीमा शंकास्पद अवस्थामा मृत भेटिएका पुरुषको पहिचान खुलेको छ।