१० मंसिर २०८१ सोमबार
image/svg+xml

भलिबल टोलीलाई प्रधानमन्त्रीको सुझाव: जहिले पनि जित्छौँ भन्ने मनोबलले खेल्नुस्

उनले भने, 'यो पुरस्कारमा थप सफलताको शुभकामना जोडिएको छ। खेलाडीलाई निरन्तर अभ्यास र प्रेरणाको वातावरण तथा पूर्वाधारका लागि सरकारले सक्दो प्रयत्न गर्नेछ। तपाईँहरु जहाँ जाँदा पनि जित्छौँ भन्ने उच्च मनोबलका साथ अन्तिम समयसम्म लाग्नुस्।'

महिला भलिबल खेलाडीसँग प्रधानमन्त्रीको प्रतिबद्धता: कभर्डहल हामी बनाउँछौँ

ओलीले यस क्षेत्रको मागअनुसार अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने सङ्कल्प गरे।

महिला भलिबल खेलाडीलाई काठमाडौं महानगरले दियाे जनही एक लाख

‘सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरले जनही १ लाख रुपैयाँसहित सम्मान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्